May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित

‘ढाटेको हैन मायालु’ सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:५६
‘ढाटेको हैन मायालु’ सार्वजनिक

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘ढाटेको हैन मायालु’ सार्वजनिक भएको छ । गायक खातीकै शब्द र संगीत रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल प्रिज्मा-प्रिन्सीको अभिनय रहेको छ ।

श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

निर्देशक हिमालीले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो निर्देशनीय कला भरेका छन् । आकाश र प्रिज्मा-प्रिन्सीको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियोलाई थप रोचक बनाएको छ ।
डान्सिङ नम्बरमा बनेको भिडिओमा आकाश र प्रिज्मा-प्रिन्सीको अब्बल अभिनय देख्न सकिन्छ ।

क्रिएटिभ ह्याट्स युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि हुमागाईंको छायाँकन रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।