काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ।
आज यो समयमा ९ कम्पनीको २ हजार ७०४ कित्ता सेयर ५ लाख ९८ हजार २८० रुपैयाँमा खरिदबिक्री भयो।
प्री ओपन सेसनमा ५ कम्पनीको मूल्य बढ्दा दुईको घट्यो । बाँकी २ को मूल्य स्थिर रह्यो।