sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४0
बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय

काठमाडौं । बजेट बेलुका नै सार्वजनिक हुनु रहस्यमय छ । अर्थ मन्त्रालय यतिबेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट लेखनमा व्यस्त छ । मन्त्रालयका ढोका बन्द गरिएका छन् भने बजेट लेखनमा खटिएका अधिकारीहरु सार्वजनिक सम्पर्कबाट अलग भएका छन् ।

यसरी गोप्यरुपमा लेखिने बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही कारण कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्ने गरिएको छ । यस्तो परम्परा लामो समयदेखि नै चलिरहेको छ ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा बजेट सार्वजनिक गर्न ४ नै बजाउनु पर्ने बाध्यताका पछाडि सो दिन अर्थमन्त्रीको व्यस्ततासँग जोड दिन्छन् । बजेट अर्थ मन्त्रीले लेख्ने र सिधै सार्वजनिक गर्ने दस्तावेज होइन । यसका लागि प्रणालीगत रुपमा १५ जेठका दिन कम्तिमा चार वटा चरण पार गर्नुपर्छ । यी चरणका काम पुरा गर्दा पनि कम्तिमा ४ बजेसम्म समय लाग्ने उनले बताए ।

पूर्वसचिव बास्कोटाका अनुसार १५ जेठका दिन सर्वप्रथम प्रधानमन्त्रीको अध्यक्षता हुने राष्ट्रिय योजना आयोगको बैठक बस्छ । सो बैठकले आगामी आर्थिक वर्षको आय-व्ययको विवरण ल्याउने निर्णय गर्छ । यो निर्णय अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै यो निर्णयलाई मन्त्रिपरिषद्मा पेश गरिन्छ ।

सोही दिन मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले बजेट पास गरी पेश गर्न संसद पठाउँछ । मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरी संसदमा सबै सांसदलाई वितरण समेत गर्नुपर्छ । सोहीकारण प्रिन्टका लागि समेत केही समय लाग्छ । यी सबै प्रक्रिया पुरा गर्दा बजेटका लागि अपराह्न ४ बजे समय पुग्ने पूर्वसचिव बास्कोटाको भनाइ छ ।

नेपालमा संसद नभएको बेला अध्यादेशबाट बजेट सार्वजनिक भएका छन् । यस्ता बजेट भने ४ बजेभन्दा छिटो पनि सार्वजनिक भएका छन् । तर, संसदमा सार्वजनिक भएका अधिकांश बजेट अपराह्न ४ बजे नै सार्वजनिक गरिएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid