sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ।। 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:0९
भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ।। 

दिपेश शर्मा ।। झापा ।।

एउटा संसदले एउटा पार्टीको अध्यक्षलाई भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ … तर एउटा पार्टीको एउटा संसदले भ्रष्टचार गर्यो भनेर अदालतले फरार भनेको ब्यक्तिलाई तिनै पार्टीका अध्यक्षले कार्बाही गर्ने साहस देखाउदैन्न रहेछन … अब यसो गर्नु होस संसदले पार्टी अध्यक्ष जोगाउनु होस र अध्यक्षले संसद … यहि हो गणतन्त्र ??? अनि जनताको कर चाही संसद बैठकको भत्ता भनेर लिन पनि नछोडनुहोस …. सार्बजानिक ऋण प्रत्येक नेपालीको थाप्लो मा गिन प्रतिदिन बड्दै गरेको अबस्थामा यस्तो नियतले सुखी नेपाल समृध नेपाल बन्ला त ??? खोई .. काले काले मिलेर खाउ भाले … सबै संसदले राजिनामा दिनु होस .. र संसद अध्यक्षले पनि राजीनामा दिनु होस … नितिनियम बनाउने ठाउलाई आरोप प्रत्यारोप लगाएर भत्ता पचाउने हजमल्ला बनाउन स्विकार्य हुन सक्तैन …हरेक क्षेत्रलाई काम र कर्तब्यको आधार मा उचित राजनितिक हस्तक्षेप बिनाको नियम कानुन बनाई स्वात्त र स्वतन्त्र बनाउनु आबश्यक छ .. भ्रष्ट्रचार हेर्न अख्तियार प्राप्त निकाए होलान तिनको काम हो ?? निति नियम बनाउने जिम्मा संसदको हो त्यस्ले गरोस .. संसदले भ्रष्ट्रचारको मुद्दा हेर्ने हौईन … को दोषी को निर्दोष त्यो आदलतको बिषय बस्तु होला … निति नियम अनुसार काम भएको नभएको .. सार्बजानिक पदमा रहेर आर्थिक लाभ ब्यक्तिगत लाभ नलिएको हेर्न काम आदलतको होला नि त ??? कार्यक्षेत्र र जिम्मेबारी भित्र नपर्ने काममा आफ्नो हुदै नभएको बिषेज्ञता प्रद्रशन गर्नु को कुनै औचित्य नै छैन .. आफ्नै काममा अबरोध मात्र हुन्छ … यतिनबुझ्न गार्हो होला र ??

दिपेश शर्मा (ब्यत्तिगत बिचार)

 

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid