sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

दशरथ तलाउमा स्नान गर्नेको भीड

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३९
दशरथ तलाउमा स्नान गर्नेको भीड

 

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट दशहराको अवसरमा जनकपुधाम उपमहानगरपालिका वडा नं. ८ स्थित दशरथ मन्दिर नजिक रहेको दशरथ सरमा  स्नान गरी दशरथ महाराजको पूजा गर्न आउने गरेका छन् । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दु धर्ममा छ ।

दशहराको दिन दशरथ सरमा स्नान गर्नाले पुण्य मिल्ने विश्वासका साथ धनुषाको नगराइन नगरपालिकाबाट आउनुभएका इन्द्रकला निधि प्रत्येक वर्ष झैँ यस वर्ष पनि यहाँ स्नान गरी दर्शन गर्न आउनु भएको छ । यहाँ स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ उहाँहरू सम्पूर्ण परिवार स्नान गर्न आउनुभएको हो । यहाँ स्नान गरे पाप पखालिने र पुण्य प्राप्ति हुने विश्वास समेत रहेको इन्द्रकला बताउनुहुन्छ ।

भगीरथले अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइने गरिन्छ । सके दशौं दिन स्नान गर्ने, नसके दशमीका दिन मात्र स्नान गर्ने परम्परा पनि छ ।

यस दिनको दान तथा उपवासको विशेष महत्त्व समेत रहेको दर्शन गर्न आउने भक्तजनहरू बताउँछन् । गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid