काठमाडौं ।।
विश्व योग दिवसका अवसरमा बुधबार देशका विभिन्न स्थानमा सामूहिक योगाभ्यास गरिएको छ ।
सोही अवसरमा काठमाडौंको शंखमूलस्थित वाग्मती नदी किनारमा बनाइएको पार्कमा पनि बिहान सामूहिक योगाभ्यास गरियो ।
You must be logged in to post a comment.