January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रास्वपा नेता मनिष झाको अभिब्यक्ति प्रतिको मेरो ब्यक्तिगत धारणा

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १९:५१
रास्वपा नेता मनिष झाको अभिब्यक्ति  प्रतिको मेरो ब्यक्तिगत धारणा

दिपेस शर्मा ।। झापा  ।। (व्यक्तिगत विचार) 

सबै ठाउ र परिस्थितीमा बिधिको सासन,ब्यस्था , नियम कानुन मान्नु पर्छ भन्ने हुदैन कतिपय कुरा हरु र आबस्थाहरु यस्ता हुन्छन .. जस्लाई ठाउको ठाउ रोकिएन भन्ने अपराध पुष्टी नहनु पनि सक्छ .. देशको अस्तित्व स्वाभिमानमा आच आउन सक्ने ?? देशको ईज्जत जान सक्ने .. राष्ट्रियता गुम्न सक्ने ?? अबस्थामा ये होस अहिले पछि हरौमला नि भन्ने नियत राख्नु पनि अपराध नै हो ??? कुनै बेला तपाईको पार्टी सभापतिले एउटा चेलीको ईज्जत एक होटलमा आफै डोका फोरेर बचाएका थिए ,, कानुन थियो प्रहरी थियो तर आबस्था यस्तो थियो कि कुरेर बसेको भए त्यो चेलीको ईज्जत लुटिन्थियो एक प्राध्यापक बाट … त्यो गलत थिएन … अबस्था नै तेस्तै थियो .. तेस्तै एक भारितय सासक पनि नभएर एक ब्यबसायिक सस्थाले गलत बिबरण .. अर्को देशको बिभुती र मानेको देबी लाई अलग तरिकाले देखाउन खोज्दा.. र अरुले पनि त्यो काम नगरुन भनि फिल्ममा रोक लगाउदा त्यसमा आपत्ती किन .. सबै राजनितिक दल .. सरकार चुप लागेको अबस्थामा एक मेयरले गरेको त्यो निर्णय को त्यो साहसको कदर गर्नु पर्ने ठाउमा बिधि कानुन र प्रकृयाको कुरा गर्ने र आदालतको गलत निर्णयलाई मानिदिनु पर्ने ??? कुरा देश भित्रको कानुन र सबिधान नमानेको हौईन … राष्ट्रियता र स्बाभिमान बचाई दिनलाई … गलत सन्देश रोक्नलाई गरिएको र चालिएको कदमलाई खोक्रो आर्दशको कुरा गरेर नितिनियम ब्यबस्था र बिधीको सासनको कुरा गरेर आफ्नो कमजोरी लुकाउनु खोज्नु भअको हो ?? मनिस जी ??? केही ब्यबसायीले पैसा र बिजिनेसको ध्यान मात्र राखे तर राष्ट्रियता र स्वाभिमान ख्याल गरेनन … सिमा बेच्दा बोलेनन.. खाला नाला बेच्दा बोलेनन .. कुनै एक बालेनले तेति बेला राष्ट्रियता र राष्ट्र प्रेम सम्झेर रोकेको भए आज कालापानी लिपुलेक मा भारतका कब्जा हुने थिएन … नेपालको सिमाना खुम्चिएको हुने थिएन … ?? खै त तपाई हरु सित त्यो आट त्यो हिम्मत ?? त्यो भिजन त्यो राष्ट्र प्रेम ??? नितिगत भस्ट्रचारले सकेको मुलकमा तपाई कानुनी राज्य र बिधिको कुरा गर्नु हुन्छ ??? जनताको अभिमत र भाबना सगं नखेल्नु होला .. यि र यस्ता अभिब्यक्तिवलेमिसन ८४ मा उहि ऐमाले र काग्रेजको हाल होला …,,,, सक्नु हुन्छ राष्ट्रियताको मुदामा साथ दिनु होला .. नत्र आफ्नो खोक्रो आदर्श र नितिती ब्यबस्थाको कुरा आफ्नो पार्टी भित्र गर्नु होला … अरुको काममा बाधा नपुराएदिनु होला .. पार्टी भन्दा पहिले देश र जनता हो .. बश यति भन्न चाहे ….

(व्यक्तिगत विचार)

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्