May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:५३
सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान
  • शैक्षिक परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको अनुभव 
  • असार ३० गते हुने नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सुरज सिलवालको उमेद्वारी 
  • नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको चुनावी प्रतिस्पर्दामा होमिदै

 

काठमान्डौ ।।

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ ।

उक्त  संघ (इक्यान)को चुनावी प्रतिस्पर्दामा होमिदै गरेको चिर परिचित नाम हो सदस्य पदका उमेद्वार सुरज सिलवाल। उनि उमेरले कलिलै भए पनि आफैमा सफल हुन ।  नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको  चुनावी प्रतिस्पर्दामा होमिदै छन्  सुरज।

हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनमा उनले बिष्णु हरि पाण्डेको प्यानल बाट  सदस्य पदमा उम्मेद्वारी घोसणा गरेका हुन् ।

उनि बताउछन यस परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको छु  , उमेरले  सानै भएपनि आफैमा सफल हुन सकेकोमा विश्वाश गर्छु । हार जित आफ्नो ठाउँमा हुन्छ तर पनि  अब केहि नैतिकता, केहि जोश र र केहि योजना बोकी यस क्षेत्रको बिकाश र सम्मुनतिमा लागी पर्ने अठोट लिएको छु । यस क्षेत्रको र यस “नेपाल शैक्षिक परामर्श संग” को आडमा म नेपाल र नेपालीलाई विश्वमाज चिनाउने योजना बोकेर आएको छु । हजुरको साथ र सहयोग पाएको खण्डमा म आफ्नो बुद्धि र विवेकले यस क्षेत्रमा सकारात्मकता ल्याउन सफल हुनेछु ।

सदस्य पदका  उमेद्वार सुरज सिलवाल

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।