December 6, 2024 | शुक्रबार, मंसिर २१, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ज्यानमुद्धामा जन्म कैदको सजाय पाएकालाई गणतन्त्र दिवसको शुभसाईत पारी उन्मुक्ति

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:१७
ज्यानमुद्धामा जन्म कैदको सजाय पाएकालाई गणतन्त्र दिवसको शुभसाईत पारी उन्मुक्ति

दिपेस शर्मा ।। झापा ।।

आज गणत्रन्त्र दिबशलाई सरकारले कालो दिवस बनाएको छ .. सरकारको यस्तो हर्कत जस्ले आम नेपाली जनतालाई ,,, नेपाली जनताको आस्था भरोसाको प्रतिक सर्बच्च अदालतलाई मान मार्यदा सबैलाई एकमुष्ठ छिया छिया पारेको छ …सता टिकाउनलाई जस्तो सुकै गलत काम गर्ने यो सरकार नालयक सरकार साबित भएको छ ?? नेपाल प्रहरी जो आफै देस र देशबासीको सुरुक्षामा खटिएका हुन्छन ति प्रहरीलाई सहिद घोषणा गरेर ति परिबारको सम्मान गर्नु पर्ने राज्यको दायित्वबाट बिमुख भएर आदलतबाट दोषी ठहरिएका हत्याका नाईकेलाई गणतन्त्रको शुभ साईत पारेर उन्मुक्ती दिने झुन काम बर्तामान सरकार र राष्ट्रियपतिबाट भएको छ त्यसलाई अपराध मतियार भनि तिनलाई पनि सजाए दिनु आबश्यक छ … १ बटा ज्यानमुद्दामा दोषी ठहरिएका ब्यक्तिलाई जोगाउन सरकार यो हदसम्म जान सक्छ भन्ने सोच्नुहोस .. यिनले देशको नदिनाला सिमाना .. जमिन का साथै नेपालीको स्वभिमान बेच्दैनन भन्ने आधार के नै रह्यो र ???? ति प्रहरीको छोरा छोरी परिबार ले सरकारमाथी हेर्ने सोच मानसिक्ता के होला भबिस्यमा ??? तिनको उद्देश्य नै राज्यदोह्र हुदैन ??? तिनले नेपालको कानुन र सबिधान मान्छन होला त ??? ज्यानमुद्दा त्यो पनि सामुहिक आदलतमा दोषी प्रमाणित ब्यक्ति सजाए पाएका त्यो पनि जन्म कैद जस्तो .. ब्यक्तिलाई त सरकारले उन्मुक्ती दिन्छ भन्ने भ्रष्ट्रचारको मुदा लागेकालाई के। र कति पो सजाए देलान र ??? त्यो पनि आफ्नो सग्लगनतामा भएको काण्डमा ,,,, के बिश्वास रह्यो सरकार तिम्रो ???
राजनितिक दलका का झोले कार्यकर्ता हो … आफ्नो नेतालाई गाली गर्यो भनेर सडक तताउने तिम्रा पाखुरामा बल र शरिरमा रगत र आखामा आशु र मनमा धर्म र नैतिकता छ भने यो सरकारको बिरोधमा उत्र … न्यायको कुरा समानताको कुरा गरेर जनताको भोट लिने अनि ज्यान मुद्दालाई पनि राजनितिकरण गरेर उन्मुक्ती दिने ??? सबैले आ आफ्नो नागरिक्ता राष्ट्रियपति कार्यलयमा बुझायौ … यो देशमा सरकार छैन … हामीलाई सरकार बिहिन भएको महसुस गरि राखेका छौ …. माफ गर्नु होला मेरी आमा म लाई अर्को चोटी नेपाली भुमिमा नजन्माउनु होला …
प्रहरी प्रसासनले यि राजनितिकदलको सुरुक्षा नगरोस … आदलतले न्याय प्रदान नगरोस … अब फैसाला जनताको हुनेछ … नेपाली सपुत र आम जनताले राजनितिक दललाई बहिस्कार गर्ने बुद्दि श्री पशुपतिनाथले प्रदान गरुन …. अबको चुनाबमा प्रन्चड शेरे . मा कुने .. देउबा को शाखा सन्तानलाई बिदाई गर्नु जरुरी छ …. राजनितिक मुहानको सफाई गणतन्त्रको बिदाई …गणतन्त्र दिबस मा कालो दब्बा …

दिपेश शर्मा (ब्यत्तिगत बिचार)

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्