May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:५६
शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ ।

उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको छ । गीतमा शब्द भने भरत चन्दको रहेको छ । गीतमा एरेन्ज निम संगीतको रहेको छ । गीतमा मिक्स र मास्टरिङ गौरब गिरीको रहेको छ । गीतको भिडियोमा निर्देशन, सम्पादन र छायांकन खुमबहादुर सुनारको रहेको छ।

भिडियोमा गायक कृष्ण स्वर्णकार र करुणा बाग्दोशको दमदार अभिनय रहेको छ । भिडियोमा नृत्यमा निलम, रिस्मा, सृजना, रोचक, अनमोल, साजनको रहेको छ । गीत र भिडियो एकदम नाच्ने खालको बनेको छ, भन्छन गायक स्वर्णकार । गीतको भिडियोलाई नेपाली म्यूजिक यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

आउनुहोस हेरौं उक्त गीतको भिडियो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट