sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराट टिचिङमा क्यान्सर रोकथाम सम्बन्धी प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:२५
विराट टिचिङमा क्यान्सर रोकथाम सम्बन्धी प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु

विराटनगर । पछिल्लो समय क्यान्सर रोग सम्बन्धी बिमारी बढेका कारण त्यसको रोकथाम तथा न्युनिकरणको लागि २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु भएको छ ।

नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा बिराट क्यान्सर इन्स्टिच्यूटको सहकार्यमा शुक्रबारदेखी मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा २ दिने कार्यशाला सुरु भएको हो ।

कार्यशालामा कोशी प्रदेशका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा भदौ २९ र ३० गते दिनसम्म जारी रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझीले जानकारी दिनुभयो ।

कार्यशालामा क्यान्सर रोगले जटिल रूप लिनु अगाडि पत्ता लगाउन सके अधिकांस क्यान्सर पूर्ण रुपमा निको हुन सक्ने भएकोले क्यान्सर रोगको पहिचान गर्न आवश्यक सम्बन्धी क्यान्सर रोग विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
त्यसैगरी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाचन प्रणाली सबन्धी क्यान्सर तथा सुर्तीजन्य पदार्थको सेवनका रोकथाम विधि सम्बन्धी समेत सहभागीहरुलाई तालिम गराइएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

गएको ३ बर्षको अन्तरालमा ३६ हजार क्यान्सर रोगका नयाँ बिमारी थपिएको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर रोकथाम तथा न्युनिकरणको लागी २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला भदौ ३० शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid