sweet bonanza
February 11, 2026 | बुधबार, माघ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:४४
सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी
  • शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक बन्यो 
  • अब आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने
  • चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक ल्याएको तर्क गरे ।  बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने बताए ।

“शिक्षासम्बन्धी जुन विधेयक आएको छ, यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । योसित अभिभावक हुन्छन् । योसित विद्यार्थी हुन्छन् । योसित पाठ्यक्रम हुन्छ । योसित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेस गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेस गर्‍यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरूले आन्दोलन गरे,” उनले भने ।

अर्को प्रसंगमा उनले चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद भएको  बताए । यस्ता घटना हुन नदिन कडा कानून बनाउनुपर्ने उनको भनाइ छ ।  “अहिले डाक्टरहरू जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरूमाथि हातपात हुनुभएको अन्यन्त दु:खद कुरा हो,” भण्डारीले भने ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid