sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १७:१२
विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा
  • व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नाफा देखाएको 
  • नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत
  • उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो 
  • यसलाई चाँडो टुंगो लगाउनुपर्छ,”

काठमाडौं ।।

नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।

 

 

“तिर्न बाँकी छ भनेर बक्यौतामा देखाएर आम्दानी देखाउने चलन नेपाल विद्युत् प्राधिकरणले पहिलेदेखि चलाउँदै आएको यो खराब कुरा हो,” बास्कोटाले भने, “यो व्यवहारमा देखिएको छ ।” लोडसेडिङको समयमा उद्योगीहरूलाई विशेष सुविधा दिन योजना ल्याइएको उनले बताए ।

बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले डेडिकेटेड लाइनको बाँकी बक्यौता असुल हुने सुनिश्चितता नभएको भन्दै त्यसलाई आम्दानी देखाएर विद्युत् प्राधिकरणलाई नाफा कमाएको संस्थाको रूपमा स्थापित गर्न खोजिएको बताए । यसको छिनोफानो गर्न आवश्यक रहेको उनले बताए ।  “उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो, नगरेको तिर्न बाध्य गराउनुभएन । यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” उनले भने ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid