काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा झरेको छ।
यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ। प्री ओपन सेसनमा १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भयो।
कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य घट्यो भने बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।