sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो : सुरेन्द्र पाण्डे

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:२१
कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो : सुरेन्द्र पाण्डे
  • कोसी प्रदेशको पछिल्लो समीकरणको असर केन्द्रीय सरकारमा पनि देखिने
  • “कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो
  • अबको दुई महिनापछि संघीय सरकारमा पनि त्यसको असर पर्छ
  • कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बने

काठमाडौं ।।

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोसी प्रदेशको पछिल्लो समीकरणको असर केन्द्रीय सरकारमा पनि देखिने बताएका छन् । आइतबार रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले अबको दुई महिनामा संघीय सरकारमा त्यसको असर देखिने दाबी गरे ।“कोसी प्रदेशमा भइरहेको समीकरण क्षणिक हो,” पाण्डेले भने, “अबको दुई महिनापछि संघीय सरकारमा पनि त्यसको असर पर्छ ।”कोसीमा एमालेको समर्थनमा कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले शनिबार गरेको सहमति आत्मसन्तुष्टि मात्रै भएको उपाध्यक्ष पाण्डेको टिप्पणी छ ।“हिजो आएको स्टेटमेन्ट प्रचण्ड, देउवा र शेखरको आत्मसन्तुष्टि मात्रै हो,” पाण्डेले भने । उनले सरकारलाई अल्छि चराको संज्ञा दिए । “सरकार अल्छि चरा हो । अगाडि चारो हालिदियो, खान्छ,” पाण्डेको टिप्पणी छ, “आफैं चारेर खाँदैन ।”उनले आन्तरिक ऋण लिएर देश बनाउन सम्भव नहुने बताए । आन्तरिक ऋण चारगुणा बढेको उनको भनाइ छ । पाण्डेले अहिले सत्यलाई सत्य र गलतलाई गलत भन्ने कार्यकर्ता बनाउन सक्नु पनि चुनौती रहेको बताए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid