sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:0२
प्रथम किराँत गोल्डकपको खेल तालिका सार्वजनिक

फिदिम : पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो।

खेल तालिका अनुसार १६ गते दिनका १२ बजेदेखि सञ्चालन हुने उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच भीडन्त हुनेछ।

मंसिर १७ गते सञ्चालन हुने खेलमा इलामको रेडहर्ष फुटबल क्लबसँग झापाको बिर्तामोड युनाइटेड क्लब भिड्नेछ। मंसिर १८ गते हुने खेलमा डीएफसी मोरङसँग दार्जिलिङको युनाइटेड फुटबल क्लब भिड्नेछ। मंसिर १९ गते हुने खेलमा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबसँग काठमाडौंको हिमालयन शेर्पा क्लब भिड्नेछ।

सेमिफाइनलका खेलहरू मंसिर २० र २१ गते दिनको १:३० बजे सञ्चालन हुने खेल तालिकामा उल्लेख छ। प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते दिनको १२ बजेबाट फिदिम माविको मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid