sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:५0
सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट
  • बुधबार बिहान समयमै सेयर कारोबार रोकियो 
  • ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन 
  • ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट

काठमाडौं ।।

नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेको छैन ।

बिजुली अवरुद्ध हुँदा सम्पूर्ण सिस्टम डाउन हुन गई समयमै कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । ‘यहाँ निर्माण कार्य चलिरहेको छ, काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको हो’ नेप्से स्रोतले भन्यो ।

अहिले बिजुली आपूर्ति भइसकेको र सिस्टम चार्ज भइरहेकाले केही समयपछि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सिस्टम चार्जका लागि ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट देखिएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid