November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:४६
बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच
  • एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच
  • निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्ने
  • ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरेको एएसजीआई केयर

काठमाडौं ।।

काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच गरिरहेको छ । मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म एक महिनाका लागि निःशुल्क आँखासम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराइएको बताइएको छ । एएसजीआई केयरले दिने निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्नेछ ।

संस्थाले ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरिसकेको छ । संस्थासँग नेपाल, भारत र अफ्रिकाका ८३ सहरहरूमा अवस्थित १५० सुपर स्पेसलिटी आँखा अस्पतालहरूको समूह रहेको छ । एम्स नयाँ दिल्ली, शंकर नेत्रालय, एलभी प्रसाद र अरविन्द आँखा संस्थान जस्ता प्रतिष्ठित संस्थानहरूबाट प्रशिक्षित नेत्र रोग विशेषज्ञहरूले सेवा दिने बताइएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्