sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:३५
‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने
  •  ‘नागरिक सरकार’ गठन गर्ने दुर्गा प्रसाईंको घोषणा
  • आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय
  • अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने माग 

काठमाडौं ।।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँगाउँ, वडादेखि आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंको वसन्तपुरमा ज्ञानेन्द्र शाहको हातबाट बालेर वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रसहित परिवर्तनको घोषणा गर्ने बताए । महाभियानको दबाबमूलक कार्यक्रम आफूहरूका माग पूरा गराउन सरकारको ध्यानाकर्षणका निम्ति भएको उनले उल्लेख गरे ।

उनले आफूहरूको यसअघिको आन्दोलन निकै सफल भएको बताए । अबको आन्दोलन विकेन्द्रित हुने उनको भनाइ छ । बैंक तथा लघुवित्त र बिमा कम्पनी राष्ट्रियकरण, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने, अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता, प्रदेश संरचना खारेजलगायत माग आफूहरूका रहेको उनले बताए ।

 

 

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid