sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १0:४५
मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायामीका फरवार्ड लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन् ।

टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा वृद्धि भएको उल्लेख गरेको छ । मेसी गत जुलाईमा मायामीमा आबद्ध भएका हुन् ।

उनले सबै प्रतिस्पर्धामा गरी १४ खेलमा ११ गोल गरेका छन् । मेसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा मायामीले लिग्स कपको उपाधि जितेको थियो । मायामीको इतिहासमै यो पहिलो ठूलो उपाधि हो । मेसीले मायामीसँग सम्झौता गरेर असम्भवलाई सम्भव बनाएको भन्दै अमेरिकालाई फुटबलमा परिणत गरेको टाइमले उल्लेख गरेको छ ।

मेसीसँगै जिम्न्यास्ट सिमोन बाइल्स, पौडीका माइकल फेल्प्स र एनबीए सुपर स्टार लेबरोन जेम्सले यो अवार्ड जितेका हुन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट मेसी साउदी क्लब जाने चर्चा चलेको थियो । तर बार्सिलोनाका पूर्वखेलाडी उनले सबै समाचारलाई गलत सावित गर्दै मायामी राजेका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid