May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

नेपाल बैंकले यो वर्ष लाभांश नदिने

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० ११:२२
नेपाल बैंकले  यो वर्ष लाभांश नदिने
  • अघिल्लो आर्थिक वर्ष ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएपनि…
  • सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्यो 

काठमाडौं ।।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो । नेपाल बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्