WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c857b-18487.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं ।।
गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यस्तै कर प्रयोजनका लागि मात्रै ०.५० प्रतिशत नगद लाभांश पनि दिने भएको छ । कुल ५१ करोड ८७ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने विकास बैंकले जनाएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४३० रुपैयाँ आसपासमा छ ।
