

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीर आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ कानुनको प्रतिक्षामा छौं काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीरता जताएको छ । बुधबार संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले […]
सरकारले सहमति गर्दै घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखायो पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापियो आज बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने काठमाडौं ।। नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]
देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी बिग्ररे बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरि संचालनमा ल्याइयो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न सफल काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि […]
हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भयो कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई पर्यो काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो । कम्पनीको […]
सरकारले दक्ष प्रसूति सेवाका लागि २ हजार ६०० भन्दा बढी मिडवाइफ नर्स उत्पादन गर्ने पीसीएल तहका ९०० र स्नातक तहका मिडवाइफ ३७३ पुर्याउने काठमाडौं ।। सरकारले दक्ष प्रसूति सेवाका लागि सन् २०३३ सम्ममा दुई हजार ६०० भन्दा बढी मिडवाइफ नर्स (प्रसूतिका लागि तालिम प्राप्त नर्स) उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता […]
राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए काठमाडौं ।। नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य […]
सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव बैठकद्वारा सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष काठमाडौं ।। समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा […]
नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा मजदुरहरुले प्रदर्शन करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु आक्रोसमा उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो वीरगञ्ज ।। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका […]
बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने महाशाखा प्रमुख गोपालप्रसाद कँडेलद्वारा जानकारी संस्कार, संस्कृति र आयआर्जनसँग जोडेर यो कार्यक्रम लागू गरिनुपर्ने भरतपुर (चितवन) ।। चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर […]
सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी प्रहरी प्रधान कार्यालयद्वारा जानकारी काठमाडौं ।। नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन […]
त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको खुलाशा त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी […]
झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । झापा बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबीचको सम्बन्धले जन्मिएको बच्चा बिक्री गरिएको जनाइएको छ ।छोरी जन्मेको […]