

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
टेकनाथ रिजालले अदालतमा तोकेको धरौटी रकम बुझाए कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् उनी सम्भवतः बुधबार रिहा हुन सक्ने काठमाडौं ।। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति […]
गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान पोखरा ।। गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने […]
येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइयो क्रिसमस डे को दिन आपसमा खुशियाली साटासाट गदै फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिए काठमाडौं ।। इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ सोमबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर […]
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन। पालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ […]
मेष–शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। वृष–सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा […]
फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा शुरा खानसँग दोस्रो विवाह गरे विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित काठमाडौं ।। बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राती […]
‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो यो साताबाट छायांकन सेट ज्वाइन गर्ने फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने काठमाडौं ।। चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन […]
क्लस्टर हेडएक नै हो त ? के यो माइग्रेन भन्दा फरक हो ? के हो क्लस्टर हेडएक ? किन यस्तो हुन्छ ? के छ त उपचार ध्यान दिनुपर्ने कुराहरु कसलाई हुनसक्छ यो समस्या कुनै काम गर्यो भने टाउको दुखेर खपिनसक्नु हुने । के गरौं, के गरौं हुने । फेरी केही क्षणमा आफै निको हुने । […]
झापाको बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्र भरीबाट सङ्कलन गरेर ल्याएका कुकुरहरूको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा […]
वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरियो तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखियो सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बन्यो पोखरा ।। जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरिएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको […]
दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आयो अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि चल्न थाल्यो बसमा मोटरसाइकल ठोक्किएपछि…. मन्थली (रामेछाप) ।। सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए […]