

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय तेस्रो पटक पनि कांग्रेसले महासमितिको बैठक सार्यो काठमाडौं ।। नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने […]
सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने समस्या समाधान माथिल्लो निकायबाट गर्ने सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आयो काठमाडौं ।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट […]
नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन रोक्ने लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन नहुने बताएका छन् । वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष […]
३० लाखको बैंक ग्यारेन्टी बुझाए अब सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । उनले शुक्रबार जिल्ला अदालत पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् । सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई उपस्थित गराउन कारागारमा पत्र पठाएकाले अब खाँणलाई उपस्थित […]
पदाधिकारी बैठक सुरु देउवाको कार्यकक्षमा बैठक हुँदै समसामयिक राजनीतिक विषयमा छलफल हुने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अगाडि पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु हुनुभन्दा अगाडि पदाधिकारीको बैठक बसेको हो । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको छ । उक्त बैठकपछि केन्द्रीय कार्यसम्पादन […]
बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा खोजीका लागि प्रहरी अग्रसर लमजुङ ।। लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् । हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र […]
सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउने ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभव उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय हेरेकोले काम गर्न सक्ने अठोट काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने […]
डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै औषधिहरु निःशुल्क पाउनुपर्ने माग जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित हुनुपर्ने काठमाडौं ।। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै […]
काठमाडौंको टेकुनजिकै चिकमुघ गल्लीमा आगलागी बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै नेपाल प्रहरी लगायतले नियन्त्रणमा लियो काठमाडौं ।। काठमाडौंको टेकुनजिकै चिकमुघ गल्लीमा आगलागी भएको छ । पुराना तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् । शुक्रबार बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै तीन वटा घरमा पुगेको थियो । सानो गल्लीभित्र आगो लागेका कारण […]
रेफ्रीमाथि मुक्का प्रहार गर्ने अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध मुक्का प्रहार गरेपछि रेफ्री हालि उमल मेलेर मैदानमै लडे सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द काठमाडौं ।। रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै […]
स्थानीय तहको जग अझ मजबुत बनाउन आवश्यक वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा […]
उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आग्रह सरकारको भूमिका समान रहेकाले सबैले सहयोग गर्न अनुरोध उपत्यकामा खोला अतिक्रमणको समस्या समाधान पनि ध्यान दिन आग्रह काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]