

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । प्रदेश नम्बर १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका सदस्य सचिव धिरेन्द्र किरातीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आन्दोलनकारीलाई विनासर्त रिहाइ गर्न गृहमन्त्रालय, स्थानीय प्रशासन, प्रहरी प्रशासनलाई अनुरोध गरेका हुन् । […]
काठमाडौँ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । टेलिकमका अनुसार हाल रु. ९० मा उपलब्ध हुने नयाँ […]
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले संघीय संसदले बजेट पास गर्ने भएपनि […]
संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्याउनुपर्ने काठमाडौं ।। सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ मुख्य समस्या […]
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंक बढेर बन्द भएको छ । दिनभर तीव्र उतारचढाव भएको नेप्से परिसूचक अन्तिममा ०.३२ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो । यस क्रममा आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए “रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो ? पोखरा ।। मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन […]
नदीमा हाम फालेको आशंकामा बाँध खोलियो आवतजावतमा चनाखो हुन सूचना जारी बाँध खोल्दा नदीमा पानीको बहाव बढ्यो पोखरा ।। खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ । बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी […]
विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ । खोटाङ प्रहरीका प्रवक्ता टिका बरालले दिएको जानकारी अनुसार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय […]
जन्ती बोकेको जिप दुर्घटना ५२ बर्षका दामोदर नेपालीको मृत्यु प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गर्दै प्युठान ।। प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका […]
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताए । बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धिरजप्रताप […]
राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी सार्वजनिक शान्ति हितविरूद्वको कसुरमा मुद्दा धनगढी ।। कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि […]
काठमाडौँ । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्याङमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँकै तार्केश्वर नगरपालिका-१ साङ्ला भत्केको पुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार […]