

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्ने प्रयास गर्दै कालीमाटीतर्फ छिर्ने प्रयास प्रहरीले बाटो छेकेपछि पनि जबरजस्ती काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् । प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन् । धेरै आन्दोलनकारीहरू बल्खुमै केन्द्रित […]
बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला प्रदर्शनकारी र्यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगे “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” : नारा काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् । प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो […]
भक्तपुरको मध्यठिमी ३ गठ्ठाघरमा रहेको ग्लोईङ्ग किड्स मन्टेस्वरीले हरिबोधिनी एकादशी बिद्यार्थीहरु माझ मनाएको छ । बिद्यार्थीहरुमाझ बिष्णुको प्रतिकका रुपमा तुलशीको दामोदरसग बिबाह र बिशेष पुजा गरि मनाइएको हो । बिद्यार्थीहरुलाइ धर्म संस्कृतिको बारेमा जानकारी गराउदै स साना बिद्यार्थीहरु बिच मनाइएको बिधालयका प्रमुख लक्ष्मी सोधा श्रेष्ठले बताउनु भयो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् […]
प्रहरीले बल्खुमा जामर भेहिकल चलायो मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्दै बल्खुको प्रदर्शनले जामर भेहिकल प्रयोग काठमाडौं ।। प्रहरीले बल्खुमा जामर भेहिकल चलाएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न यो प्रयोग गरिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेको स्थानमा प्रहरीले जामर भेहिकल लगाएको हो ।
विभिन्न स्थानमा नागरिक भेला भई र्याली हुँदै बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर, जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा काठमाडौं ।। ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं […]
सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी महेश बस्नेतका ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा अवरोध क्यूआर कोड प्रयोग गर्ने दुर्गा प्रसाईं अपराधी काठमाडौं ।। नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै […]
बल्खुको झडपमा दुईजना घाइते उनीहरुलाई रेडक्रसका स्वास्थ्यकर्मीद्वारा अस्पताल लगियो सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल पुर्याइयो काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल लगिएको […]
काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप साई पक्षका समर्थकहरूले युवा संघको र्यालीतिर ढुंगा प्रहार गर्यो संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो काठमाडौं ।। काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि […]
कार्यक्रममा सहभागीहरुले तोडफोड गरे पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाए एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोज्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले […]
काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने […]
काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्याइयो दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।। काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]
दुई पक्षबीच झडप सुरु बल्खुमा १० गाडी थप प्रहरी पुगे निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप काठमाडौँ ।। दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ। केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्। दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि […]