

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कैलाली । २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् । लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए । उनले ऐँठन उपन्यास महाभारत, विश्व […]
सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा ५ महिना अगाडि निर्माण थालिएको उक्त पुल निर्माण हुन सकेन पुल नबन्दै जीर्ण अवस्थामा पुग्ने अवस्था भएकाे स्थानीयको गुनासो कैलाली ।। कैलालीको एक गाउँपालिकामा प्रशासन, प्रहरी पालिकालगायतका सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा परेको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामाथि […]
मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने दुर्गा प्रसाईंको तयारी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने गृह प्रशासनको निर्णय काठमाडौं।। मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका अस्पताल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन् । प्रसाईंको निजी सचिवालयका सदस्य बिनोद बजगाईंले ‘माइतीघर मण्डलामा […]
काठमाडौं । एक युवकले भारतको अहमदाबादमा आयोजक टोली र अस्ट्रेलियाबीच आइतबार भइरहेको विश्वकपको फाइनल खेलको बीचमा मैदान छिरेर खेल अवरोध गरेका छन् । फ्रि प्यालेस्टिन लेखेको टिसर्ट लगाएका उनले हातमा इन्द्रेणी रंगको झन्डा बोकेर मैदानमा दौडिएका थिए । मैदानमा दौडिने ती समर्थक जोनसोन वायन भएको खुलेको छ । उनले मदानमा दौडिएर ब्याटर विराट कोहलीलाई अंकमाल […]
बस दुर्घटनामा परी दुई जनाको मृत्यु दुई जनाको अवस्था चिन्ताजनक ३०० मिटर तल खस्दा ३४ जना घाइते झापा।। इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा भएको आइतबार साँझ बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । […]
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको हाे। विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने, ‘चलचित्र भवनमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढी पाइएको छ। […]
मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै मधुमेहले बिरामीको आँखामा पनि असर गर्ने आँखाको दृष्टि गुम्नेको संख्या ३ बाट ९ प्रतिशत पुगेको अवस्था काठमाडौँ ।। पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको […]
काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट […]
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा काठमाडौँ ।। आज ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण […]
जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा पुग्यो उद्धार कार्य अहिले पनि जारी काठमाडौं ।। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट […]
काठमाण्डाै – हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा […]
काठमाण्डौ मंगसिर ०३ – नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको शब्द […]