

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
रुकुममा आइतबार भूकम्पको धक्का महसुस दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गयो सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प काठमाडौं ।। रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]
छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै १९ औं पटकको दण्ड प्रणाम यात्रा दण्ड प्रणाम यात्राका लागि शनिबारदेखि व्रत झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम सफल विराटनगर ।। कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक […]
काठमाण्डौं । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २स् भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो। निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए। उनले भने, ‘हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौं। यद्यपि दोस्रो […]
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ […]
देश र जनताको हितमा निरन्तर अभियान सुरु अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान जरुरी एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने रुकुम पूर्व ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट चारथान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टिलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयरगन एउटा बरामद भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । घरमा हतियार लुकाएर […]
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न मध्य–पश्चिम पृतनाको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । पृतनापति उपरथी यामप्रसाद ढकालको नेतृत्वमा चार जनाको टोली आज बिहान सुडानतर्फ लागेको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ मा पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दोहा हुँदै सुडानको जुबा गएको हो । टोलीले […]
काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै छठ पर्व मनाउने समुदायले आक्रोश व्यक्त गर्दै रानी पोखरीमा स्थानीयस्तरबाट प्रस्ताव आएन काठमाडौँ ।। सूर्यको पूजा आराधना गरेर तराई र काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै छ । जसअनुसार आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन […]
३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको सात एसपीमा एक दर्जन डीएसपीहरू प्रतिस्पर्धामा रहेका छन् । गत हप्ता प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक ‘एसपी’लाई प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मा बढुवा गर्ने निर्णय गरेसँगै रिक्त रहेको एसपी पदमा दर्जन डीएसपीहरू प्रतिस्पर्धामा उत्रृका हुन् । पाँच एसपीको एसएसपी बढुवासँगै प्रहरीमा ७ […]
राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गयो गम्भीर घाइते हुनुभएकी सुनारको उपचारको क्रममै मृत्यु बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै बर्दिया।। पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज […]
एजेन्सी । ‘रिस खा आफु बुद्दी खा अरु’ यो भनाइ जग विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स–साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ । आइवा स्टेट विश्वविद्यालय मा […]
कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल आ-आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय काठमाडौँ ।। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ । नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच […]