

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने काठमाडौं ।। कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ । घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए । “घाइतेमध्ये शल्यक्रिया गर्न […]
कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ […]
नेपालमा जे गरे पनि नहुने समस्या देखिँदै कोरोनाको बेलामा मैले खाना खुवाउँदा गाली खाएँ पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर फेरी गाली खाएँ काठमाण्डाै ।। उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गर्नुभएकाे छ । आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा […]
त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गयो घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएकाको मृत्यु त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित जाजरकाेट ।। जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । […]
तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँ अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुल्यो काठमाण्डाै ।। सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ […]
विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का काठमाडौं ।। एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले […]
सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर रिट दर्ता हुन भने बाँकी काठमाडौं।। टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर गरेका हुन् । रिट दर्ता हुन भने बाँकी छ । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा […]
बिहीबार राती बस पल्टिदा २० जना यात्रु घाइते घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर चालक प्रहरीको नियन्त्रणमा बुटवल ।। रुपन्देहीको देवदह नगरपालिका -९ स्थित भलुहीमा बिहीबार राती बस पल्टिदा २० जना यात्रु घाइते भएका छन् । राती पौने १२ बजे दाङदेखि काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस पल्टिदा २० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका […]
बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु बाटोमा हिंड्ने क्रममा करेन्ट लाग्यो विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट…. बागलुङ ।। बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । ६२ वर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलायो च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकियो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने काठमाडौं ।। नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलाएको छ । भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय […]
नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गर्यो टिकटकले सामाजिक सद्भावमा नराम्रो असर पुर्यायो इन्टरनेटमा टिकटक बन्द काठमाडौं ।। सामाजिक सद्भावमा नराम्रो असर पुर्याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर […]
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारे यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरे चितवन।। चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा […]