

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर ४ गते हुने काठमाडौं ।। टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने भएको छ ।सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध […]
रुखबाट लडेर महिलाको मृत्यु घाँस काट्ने क्रममा खसेर घाइते उपचारकै क्रममा शुक्रबार दिउँसो ज्यान गयो विराटनगर मोरङको पथरीशनिश्चरेमा पिठारीको रुखबाट लडेर महिलाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा त्यहाँबाट […]
अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख काठमाडौं ।। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक […]
आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थाले गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरू छलफलमा व्यस्त ठूलो संघर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन सकिन्न काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थालेको आरोप लगाएका छन्। गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप […]
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर प्रहरीको फन्दामा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप झापा ।। झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य […]
जुवा खेलीरहेको अवस्थामा १५ जना पक्राउ पक्राउ गरि ईलाका प्रहरी कार्यालय गौरादहमा ल्याईयो फेरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा पुर्याइयो झापा।। झापाको गौरादहबाट जुवा खेलीरहेको अवस्थामा १५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका-३ का युवराज खड्काको घरमा जुवाजन्य खेल खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र ईलाका […]
काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढ्दै झोला बोकेर फर्किनेहरु काठमाण्डाै उपत्यकाका सडकहरुमा बाक्लै कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थाले काठमाण्डाै ।। नेपालीहरुको ठूलाे चाड विजया दशमी र तिहार सकिएसँगै काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।काठमाण्डाै उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् । सरकारी बिदा सकिएको र निजी क्षेत्रमा […]
जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइए धनुषा ।। छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरमा मात्र ४ करोडको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घको रुपमा चढाउने परम्परा छ। […]
छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन गरिने विराटनगर ।। मिथिलाबासीको साझा पर्वको रुपमा स्थापित भएको छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र छाएको छ । आजदेखि विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु भएको हो । पर्वको प्रारम्भ ब्र्तालुले आज ‘नहाय–खाय’ विधिबाट […]
सालनालसहित नवजात शिशु फेला झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ विभिन्न उमेर समूहका २ सय ९२ जनाको उद्धार काठमाण्डाै ।। हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको […]
गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिइयो राना आपराधिक पृष्ठभूमिको व्यक्ति भएको खुलाशा दुई दिनअघि बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार काठमाडौं ।। काठमाडौं । बाँके प्रहरीले गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीका अनुसार कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।उनको खुट्टामा गोली […]
अधिकार खोस्ने षड्यन्त्र हुँदै षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुन आह्वान सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढौं तनहुँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) तनहुँले आज शुक्रवार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले […]