

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
बाँके । सर्वोच्च अदालतले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेको आदेश लिएर मात्रै कारागार चलान गरिने भएको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ आइनसकेकाले प्रहरीले हिरासतमा […]
दुई पाइलटबीच विमानस्थलमै झगडा प्रकरणमा मन्थली विमानस्थलका प्रमुख नै निलम्बन काठमाडौं ।। दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल […]
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, […]
पटक-पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर विराटनगर ।। परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक-पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए । दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक-पटक करणी […]
स्थानीय बजारमा सुनको मूल्य बढ्यो सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार हुँदै चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार काठमाडौं ।। स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।छापावाल सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । […]
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने व्यवसायीलाई समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय चितवन ।। भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि […]
विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाललाई चौथो सफलता कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए काठमाडौं ।। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । यूएईका आलिसान सराफुलाई कुशल मल्लले […]
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा सन्दीप लामिछानेले एलबीडब्लू धरापमा पारे जारी खेलको १० ओभर समाप्त हुँदा यूएईले तीन विकेट गुमाएर ६२ रन बनायो काठमाडौं ।। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १०औँ ओभरको अन्तिम […]
शीर्ष ३ नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टी बन्यो संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागु भकोछैन इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी जनमतलाई नै थपियो काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शुभकामना […]
रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच हानाहान कुटाकुटको कारण भने खुलेको छैन ‘यसबारेमा अनुसन्धान अघि बढ्दै काठमाडौँ ।। रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा […]
सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम सुनका गहना १५३.८ ग्राम काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला विराटनगर ।। मोरङको विराटनगर महानगरपालिका-११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ । तिहारको धन्तेरसमा बिक्री गर्नका […]
काठमाडौं । हरेक महिलाले हरेक महिना महिनावारी चक्रमा खेप्नुपर्छ । महिनावारीको रक्तस्राव महिलाको जीवनको सबैभन्दा महत्त्वपूर्ण चरण हो। चिकित्सा विज्ञानमा यसलाई प्रजनन अवस्था भनिन्छ। यस अवधिमा प्रत्येक महिलाले केही सावधानी अपनाउनुपर्छ र यस्ता उपायहरू अपनाउनु पर्छ जसले यस चरणमा उनको सुरक्षा प्रदान गरोस् । यस अवधिमा आफूलाई स्वस्थ राख्न साथै कपडामा रगत बग्ने र रगतको […]