

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी ६ महिना अगावै सम्बन्धित कर्मचारीलाई जानकारी दिने काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य […]
चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक […]
स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले उनीसँग नाम जोडिएका रणबहादुर चन्दसँग लगनगाँठो कस्ने भएकी छन् । आज दुबैले छिट्टै बिबाह गर्ने सहमतिको कागजमा ल्याप्चे लगाएका छन् । तीनजनालाई साक्षी किनारामा राखेर उनीहरुले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह […]
काठमाडौँ, कात्तिक १७ गते । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ […]
काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपालले प्रतिस्पर्धा गर्दै छ । मूलपानी मैदानमा हुने खेलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुनेछ । आगामी टी-ट्वेन्टी विश्वकप अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । आज त्यो विश्वकपका लागि दुई टिमको टुंगो लाग्नेछ […]
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो फिल्म ‘कृष–४’को तयारीमा छन् । यो फिल्मको दुई महिनापछिबाट छायांकन सुरु गर्ने ऋतिक रोशनले बताएका छन् ।ऋतिक रोशनले भनेका छन्, ‘हिट सुपरहिरो फ्रेन्चाइज ‘कृष’को चौथो भागको स्क्रिप्ट फाइनल गरेका छौं र फिल्मको छायांकन आउँदो वर्षको जनवरीको पहिलो साताबाट सुरु हुनेछ ।’ राजधानि दैनिकमा खबर छ । यो […]
काठमाण्डाै – नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर […]
बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ । बीजीबी मुख्यालयका जनसम्पर्क […]
खाेटाङ – खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा पोखराकी जसुदा पौडेल पक्राउ परेकी छन् । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा सहकारीका अध्यक्ष अनिल जोशीसँगको मिलेमतोमा सहकारीबाट ऋण लगेको तर फिर्ता नगरेको पाइएपछि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेल सहकारीको ऋणी देखिएको तथा बचतकर्ताको […]
काठमाण्डाै – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ […]
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ । सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले […]
काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् । गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा […]