

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए चार ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ३० रन बनायो काठमाडौं ।। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा […]
विराटनगर । चाड पर्व आएसँगै तिहारको लागि बजारमा फूलको जोहो गर्न थालिएको छ । बजारमा माग पनि बढ्दै गएको छ । प्रत्येक वर्ष तिहारका लागि भारतबाट फूल आयात हुने गरेकोमा यस वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण गाउँघरमा उत्पादन गरिएको फूलबाट आन्तरिक माग पूरा गर्नुपर्ने चुनौतीमा व्यवसायीहरु छन् । ढिलो तिहार भएकोले गाँउ घरमा ढकमक्क […]
एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घट्यो बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो […]
डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भए डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् […]
यूएई विरुद्ध नेपालले पहिले बलिङ गर्ने दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त काठमाडौं ।। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको हो । यूएई समूह ‘बी’को विजेता र नेपाल […]
भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुग्यो सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा यो उल्लेख्य वृद्धि काठमाडौं ।। भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो ।भारतमा समग्र […]
नेपालगञ्ज -बांके प्रहरीले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ । हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो । बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ। रिगललाई बांके कारागारमा पठाएमा […]
बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भए तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त काठमाडौं ।। बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित […]
नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने काठमाडौं ।। नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । “भारतले २५ […]
विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ। मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट […]
काठमाडौं। सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ। सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कात्तिक २३ गते हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले […]
चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी काठमाडौं ।। काठमाडौंका केही स्थानमा शनिबार (भोलि) चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो । सिंहदरबार […]