

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत काठमाडौं ।। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प […]
चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा भए अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटे घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परे मकवानपुर ।। हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले […]
नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भए अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुट्यो निर्वाचन प्रक्रियामा गएर उनीहरूले मात्रै उमेदवारी दिने सहमति अधिवेशनको बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे काठमाडौं ।। नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्ष विचारी यादव, सचिव […]
नेकपा (एमाले) को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल हुँदै पदाधिकारीमा सर्वसम्मतिका लागि एउटा खाका बनाइयो काठमाडौं ।। नेकपा (एमाले) को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी छ । बुधबारबाट सुरु भएको अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल भइरहेको छ । अहिले मधेस प्रदेशका इन्चार्ज […]
लण्डन, असोज २६ गते । संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नुभएको छ । मन्त्रालयको उच्च अधिकारी स्टेफन ओटरसँगको भेटमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल सहभागी हुनुहुन्थ्यो । बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र […]
प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भए शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दियो अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द काठमाडौं ।। मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द […]
डेङ्गु सङ्क्रमणबाट शीतलचोकका ६ वर्षीय बालकको मृत्यु ग्लोबल एकेडेमी विद्यालयमा आज शोक बिदा दमौली (तनहुँ) ।। डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास […]
राष्ट्रिय सभाले ‘राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन्। त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी […]
कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह कोशीमा म व्याक हट्न सक्दिनँ : शेखर ‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफैं फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता […]
काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ। कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो। गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। […]
काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ […]
शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हुन् । फिल्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ । ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ । ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम […]