

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौंको सुन्धारास्थित श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग सो गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठाभित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका […]
प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति छ, चलचित्र क्षेत्रलाई धरासायी बनायो चलचित्र विकास बोर्डको अधिकार खोस्न खोज्यो,बोर्डलाई स्वायत्तता दिनुपर्ने स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव काठमाडौं ।। पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि […]
काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ । आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले एक सूचना निकाल्दै लाइसेन्स लिएर मात्र रेडियो […]
डाँगीको अस्पतालमा शल्यक्रिया सफल २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि भयो कुराकानी काठमाडौं ।। इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । […]
एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार […]
तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई अनुरोध काठमाडौंं ।। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई […]
ओखलढुङ्गा, असोज २३ गते । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक […]
इलाम- इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीका कारण हुन सक्ने आशंका गरिएको छ। स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का […]
प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने यो तनाव विस्तार पनि हुनसक्छ यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ आधिकारिक धारणा आउनुपर्छ काठमाडौंं ।। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो […]
काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करकणमा पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । पहिलो संस्करण पनि महर्जनकै प्रशिक्षणमा रहेको काठमाडौंले उपाधि उचालेको थियो । उनकै प्रशिक्षणमा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि पनि चर्च ब्वाइज युनाइटेडले जितेको थियो । समकालिन प्रशिक्षकमा सफल प्रशिक्षक महजर्नले चीनको हाङजाओमा सम्पन्न […]
स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन गरे उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते काठमाडौं ।। सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी […]
इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गर्यो परराष्ट्रले २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गर्यो ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरियो शवहरु नेपाल ल्याउन पहल हुँदै काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र […]