

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
बझाङमा सेस्मोमिटर जडान गर्ने भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान हुँदै बझाङ ।। बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर […]
विराटनगर । अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ । प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा […]
कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने र प्रश्न उठ्ने कुरा केही पनि गर्न नमिल्ने काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् । सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । ‘कोशी […]
व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमण हुनसक्छ अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि परराष्ट्रमन्त्रीको आग्रह काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । द्वन्द्वग्रस्त इजरायल र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा मंगलबार संसद्को अन्तर्राष्ट्रिय […]
खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने फिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जित्यो काठमाडौं ।। चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्याली स्थगित गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्याली स्थगित गरिएको जनाएको हो । राखेपले र्याली स्थगित भए […]
काठमाडाैं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रले खेलेको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड […]
काठमाडौं । नेपाल टेलिकमले आगामी विहीबार अर्थात असोज २५ देखि लागू हुनेगरी एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने जनाएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी […]
सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप बालबालिकासहित २९ शव फेला, ५६ जना घाइते बैंकक ।। उत्तरी म्यानमारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । म्यानमारको जुन्ता […]
शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परे १० नेपाली नागरिकको मृत्यु, केही नेपाली घाइते काठमाडौं ।। इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित […]
काठमाडौं : अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयरबराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल […]
नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयार गर्दै नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी काठमाडौं ।। द्वन्द्वग्रस्त इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी गराएका हुन् । मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा उनले त्यसका निम्ति नेपाल एयरलाइन्स […]