

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय […]
मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार अनिश्चितकालीन कर्फ्यु आदेश जारी काठमाडौँ ।। सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएको छ। शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास […]
विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि पक्राउ परे काठमाडौँ ।। काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो। निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका […]
टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु काठमाडौं, असोज ५ गते । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो । सटौलाले भन्नुभयो, “बाटो तथा यातायात […]
साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो काठमाडौँ ।। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो। क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको […]
सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् । पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले बताउनुभयो । इन्स्पेक्टर लामिछानेका अनुसार बुधवार राति साढे ११ बजेको समयमा उनीहरूले जाँड–रक्सी […]
प्रधानसेनापति शर्मा भारत जाने प्रधानसेनापति असोजमा दिल्ली जाने ५ असोज, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली जाने भएका छन् । भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन् । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि […]
निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर पर्यो अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्यो लेखकद्वारा संसद अवरोध ब्रिफिङ काठमाडौं ।। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग छ । शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले […]
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकले आफ्नी छोरी पास गराउन अर्की विद्यार्थीको उत्तरपुस्तिका साटेको विवाद बढेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरकी विद्यार्थी संन्ध्या कायस्थले फेरी परीक्षा दिनुपर्ने भएको छ । आफ्नी छोरीलाई पास गराउन उपप्राध्यापकले उत्तरपुस्तिका साटेका कारण जेहनदार विद्यार्थी कायस्थ फेल भएको दाबीसहित विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनपछि भएको छलफलमा पुरानै सिम्बल नम्बरमा सन्ध्याले फेरी […]
ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिकामा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । संविधान दिवसको अवसरमा ग्रामथान गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरि संविधान दिवसको महत्वलाई स्थानीय नागरिकबीच थप प्रष्ट गरिएको थियो । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभाका […]
सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति सुरक्षा नीति र परराष्ट्र नीतिमा समान धारणा हुनुपर्यो काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुरक्षा र परराष्ट्र नीतिमा सबै पार्टीबीच साझा […]
बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार झडपका क्रममा ११ जना गम्भीर घाइते भए सुधारगृहमा रहेका २४५ जना नियन्त्रणमा बाँके ।। बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका […]