

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
इनरुवा नगरपालिकामा कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने ढिलो आउने र छिटो जाने कर्मचारीको निगरानी गर्ने घण्टा र घण्टालाई दिनमा परिणत गरि तलब समेत काट्ने तयारि समयको ख्याल गर्न भन्दै हाजिरिमा कडाई गर्ने निर्देशन इनरुवा ।। सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने भएको छ । जनताको सेवालाई चुस्तदुरुस्त पार्ने, […]
ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकियो पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा १८ जनालाई छाड्ने निर्णय यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा काठमाडौं ।। जिल्ला अदालत, काठमाडौंमा ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको […]
आइतबार सेयर बजार १०.२३ अंकले बढ्यो बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको भयो कारोबार काठमाडौं ।। साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा […]
बीपी साहित्य महोत्सव सुरू भयो कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू गरियो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरे महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुने काठमाडौं ।। बीपी साहित्य महोत्सव सुरू भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं […]
प्रहरीले बोलाएपछि भण्डारी आइतबार सीआईबी गए चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला पर्यो काठमाडौं ।। ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले […]
नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामद्वारा प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की विराटनगर ।। नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् । ‘अबको कुनै बेला […]
शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगियो सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरे फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनायो सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध काठमाडौं ।। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र […]
फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा कुलमान घिसिङले संयुक्त रुपमा आइतबार २ वटा फास्ट चार्जिङ स्टेसन उद्घाटन गरे पोखरा ।। कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल […]
मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्ने काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर […]
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहने काठमाडौं ।। चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो । कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान […]
बीपी कोइरालाको राजनीतिक चिन्तनले सुमार्गमा लग्यो मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढ्यो काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई […]
डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने […]