

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा पाए कार्यालय पुगेर सेवा लिन नसक्नेलाई मध्यनजर गर्दै टोल टोलमा आयोजना गरियो खोटाङ ।। खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएको बाँझेच्यानाडाडाँका वडा अध्यक्ष हेमन राईले बताउनुभयो । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने […]
आज एक सय रुपैयाँले सुनको भाउ बढ्यो सुनको भाउ तोलाको एक लाख १२ हजार पुग्यो काठमाण्डौ ।। सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार […]
श्रम गन्तव्यलाई सुरक्षित बनाउने र मानव तस्करीलाई रोक्ने प्रधानमन्त्रीले नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाए प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। प्रधानमन्त्रीले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक […]
खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलियो गभारो तथा राइस ब्लाष्ट-थ्री,नामको किरा सेथ ब्लाइट-टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमणले सतायो खोटाङ ।। खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा […]
टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक काठमाडौँ ।। काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो । कार्यक्रममा पछिल्लो समय चर्चामा […]
विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु पोखरा ९ जोमसोम उडान पुनः सुरु हुँदै प्रतिकूलताका कारण तारा एयरको पोखरा-जोमसोम उडान तीन महिनादेखि बन्द काठमाडौं ।। विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा ९ जोमसोम उडान पुनः सुरु गरेको छ। पर्यटकीय सिजन सुरु […]
भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरे प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप काठमाण्डौ ।। पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो […]
लम्पी स्किन रोग ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि ५२ हजार ५ सय ४८ वटा पशु मरेको दावी कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित काठमाण्डौ ।। पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा […]
आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत उम्मेदवारहरूविच प्रतिस्पर्धा हुने सम्भावना बार्सिलोना ।। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अध्यक्षकै प्रतिस्पर्धामा […]
समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दै आज दिउँसो गर्ने सन्देश सभालाई शीर्ष नेताले सम्बोधन गर्ने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने विराटनगर ।। समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दैछ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले आज दिउँसो गर्ने […]
नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित १ जना कर्मचारी नियन्त्रणमा काठमाडौं ।। नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला […]
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश काठमाडौं ।। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत […]