

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित समाचार सञ्चारमाध्यहरूले सम्प्रेषण गरेको आरोप लगाएका छन् । उनले उक्त विषयमा आफू कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको बताएका छन् । साथै निस्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्वन्धित […]
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र […]
संखुवासभा । खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्। सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। खुकुरी प्रहार […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालती बयान प्रक्रिया आजदेखि सुरू हुने भएको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जना फरार छन् । […]
जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल समेत सहभागीता जनाएको छ । लोसपाबाट रमेशप्रसाद कुर्मीले बिहीबार राति मन्त्री पदको शपथ लिएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसंगै मधेश सरकारले पूर्णता पाएको छ । वन तथा वातावरण मन्त्रीमा कुर्मीलाई बिहीबार […]
गनेश कुमार यादव इनरुवा । भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज्मल अक्तर अजादले श्री आधारभूत विद्यालयकाे खाता राेक्का गरेका छन् । भाेक्रहा नरसिंह गाउँपालिकाका अध्यक्षले आफैं पत्र काटी उक्त विद्यालयकाे खाता राेक्का गरेका हुन् । उक्त विद्यालयमा अङ्ग्रेजी बिषयकाृ शिक्षकाे ठाउँमा गापा अध्यक्षले सामाजिक बिषयकाे शिक्षक पठाएका थिए तर विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक […]
गनेश कुमार यादव इनरुवा । फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका इनरुवा-९ बबिया घर भएका बिजय मेहता अझै फरार रहेका छन् । मेहता लामाे समयदेखि मेहता फरार छन् । मेहता विरुद्ध देवानगंज गाउँपालिका वडा नं-७ का २१ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एकसाथ उजुरी दायर गरेक पश्चात् उनी फरार छन् । भिसा फ्रि […]
रङ्गशालाको एउटा कुनामा अभ्यास गर्दै खेलाड सुनसरीको इनरुवास्थित रङ्गशालाको एउटा कुनामा अभ्यास गर्दै खेलाडीहरु । रङ्गशाला स्तरोन्नतिको काम अलपत्र हुँदा तीन वर्षदेखि कुनै प्रतियोगिता हुन सकेको छैन भने खेलाडीलाई अभ्यास गर्न सकस भएको छ । तस्बिर : नवीन गड्तौला / रासस
कपिल मुनी सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो वाणगंगा ९०.३ मेगहार्जको स्टेशन म्यानेजर गणेश पोखरेल माथि वाणगंगा नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष छविलाल मगरले अभद्र व्यवहार गरेको हुँदा उनलाई कारबाहीको दायारामा ल्याउन रेडियो वाणगंगाले सम्बन्धित सम्पूर्ण निकायमा माग गरेको छ । रेडियोले एक विज्ञप्ती जारी गर्दै यहि जेठ ८ गते वडा अध्यक्ष छविलाल […]
विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए । “घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ,“ पोखरेलले भने । गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् । सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन् । गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलब्धिहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताइन् । काठमाडौं । सञ्चार […]