

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ । एक खेल अगावै सेमिफाइनल पुगेको नेपाललाई आजको खेलमा जित वा हारको नतिजाले फरक […]
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा […]
बैतडी । बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने भएको हो। यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ […]
काठमाडौं । शंकरदेव क्याम्पसमा शैक्षिक वातावरण बिग्रिरहेको छ। क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् । क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै […]
इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ । ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे । पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता […]
आमाबुबा बिहानै काम गर्न निस्किएपछि खाना नखाई विद्यालय आएका इनरुवा-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ५ का छात्र आशिक सदा कार्यालयमा भुजाचिउरा खाँदै । खालीपेट विद्यालय आएका ११ वर्षीय सदा कक्षा चलिरहँदा आलसतालस भएपछि उनलाई कार्यालयमा ल्याएर वैकल्पिक खानाकाे व्यवस्था गरिएको हाे । प्रधानाध्यापक लावण्यमणि पाेखरेलका अनुसार सीमान्तकृत मुसहर समुदायका बालबालिकाकाे संख्या अधिक […]
काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९ ले जितेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार […]
काठमाडौं । प्रधानमन्त्रीले अर्थतन्त्र दबावमा रहेको स्वीकार गरेका छन् । तर श्रीलंका बन्दैछ भन्नेर अनावश्यक आतंक सिर्जना गर्न नहुने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको बताए । ‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन । हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन,’ उनले […]
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश […]
काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।
काठमाडौं । प्रधानमन्त्रीले चीनमा भएको बोवाओ फोरममा नजाने भनेर नेपालले निर्णय नगरेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बोवाओ फोरमको निम्तो आएको बताए । तर नेपाल सरकारले नजाने भनेर निर्णय नगरेको प्रष्टीकरण दिए । उनले भने, ‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र […]
काठमाडौं । प्रधानमन्त्रीले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा […]