मोरङ जिल्ला बेलबारी -११, लक्ष्मीमार्ग जुरहा सन् २०२९ सालमाँ आदिवासी जनजाति परिवारमा आमा पूर्णिमा धिमाल र स्वर्गीय पिता जितबहादुर धिमाल बाट जन्मेका थिए अर्जुन धिमाल। उनका देवशङ्कर धिमाल नामका एक भाइ र तीन बहिनीहरू छन्, हीरा माया धिमाल, एलिना धिमाल र उमा ब्लोन तमाङ। उनले सन् २०५६ साल मा मिना धिमाल सँग विवाह गरे र […]
समृद्ध नगर बनाउन नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याको निराकरणमा स्थानीय सरकार लाग्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं.२ ले आयोजना गरेको वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडाबासीले सानातिना योजनामा बजेट बिनियोजन नगरेर प्रत्यक्ष नागरिकका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम योजनामा समाबेश गर्न अनुरोध गरेका छन। वडाबासीले वडा भित्र रहेका भौतिक […]
२८ जेठ , काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ । श्री केश तेलका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कम्पनीले दाबी गरेअनुसारको गुणस्तर नभएको भन्दै प्रश्न उठ्ने क्रम बढेपछि कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएको […]
काठमाडौँ, २७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु एक […]
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि […]
काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा […]
युवराज रेग्मी २५ जेष्ठ , गौरादह / लागुऔषध प्रयोग एबम दुर्ब्यसन विरुद्ध निरन्तर अभियानमा रहेको सस्था गौरादह जेसीजले आज जेष्ठ २५ गते सुक्रबार गौरादहमा दुर्ब्यशन विरुद्ध रङ्गभर्ने कार्यक्रम ( चित्रकला प्रतियोगिता )सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा न.१ स्थित श्री जनता माध्यमिक बिद्यालयको हलमा गौरादह , कमल र गौरिगन्ज पालिका अन्तरगत रहेका २१ सामुदायिक […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ । यस अघि बिहीबार […]
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर […]
पछिलो समय मानिसहरुमा कला र साहित्य सँग बढ्दैगएको रुचि सँगै दर्पण कला सँसार नामक सँस्था गौरादह नगरपालिका मा दर्ता भएको छ। यश सँस्थाले स्थानिय स्थरमा बिभिन्ना गैरनाफामुलक सामाजिक कामहरु गर्नुका साथै कला सँग जोडिएर काम गर्ने यश सँस्थाको बिधानले बताउछ। नगर भित्र छरिएर रहेका,नगर भन्दा बाहिर देश बिदेशमा रहेर आफ्नो कलामा रमाउने स्थानिय स्थरको पहिचान […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् । उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले […]