बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बुढानीलकण्ठमा चियापान राखेका छन्। सभापति देउवाले निवासमै शुक्रबार बिहान केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापतिले चियापान आयोजना गरिएको छ । चियापानमा पार्टीका काठमाडौँ […]
गौरीगंज २९, चैत / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज विहिवार छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गर्ने क्रममा कर्मचारीको व्यवस्थापन गर्ने बताएपछि बैशाख महिना भित्रै आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको हो । भन्सार कार्यालयको लागि दरबन्दी रहेपनि कोरोना […]
काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले गरेको पाँचौँ झापा स्पोर्ट्स् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आईटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्ट्स् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एक–एक लाख, ट्रफी […]
काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो । मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ […]
आज (शुक्रबार)देखि एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्। एसिसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसिसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्। जसमा उच्च […]
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि […]
युवराज रेग्मी चैत २९ , झापा : झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परिक्षा उत्रिण गर्ने इस्लाम समुदायकी पहिलो महिला बन्न सफल भएकीछ्न । हाल कृषि विकास बैंक लिमिटेड राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले २०७८ /७९ मा लोकसेवा आयोगमा बैंकिङ तर्फको सातवटा परीक्षा दिएकी थिइन् । मोबिनाले पहिलो पटक नेपाल बैंक […]
काठमाडौं । चैत ३० देखि ओमानमा हुने एसिसी प्रिमियर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । उक्त प्रतियोगिता खेलेका आकाश चन्द भने टोलीमा अटाएका छैनन् । प्रतियोगिताको नेपाल समूह ‘ए’ हङकङ, मलेसिया, कतार […]
, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चलेको हावाहुरीका कारण आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडान समेत प्रभावित बनेको छ । नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ भने काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौंमै फिर्ता गर्नुपरेको छ । बुद्ध एयरको सिमराबाट […]
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका […]