March 20, 2025 | बिहिबार, चैत्र ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

९३१0

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता : प्रधानमन्त्री
समाचार

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताए छन । लगानी बोर्डको ५७ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको हो । उनले लगानीकर्ताले थाहा पाउने गरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश […]

  • १२ महिना अगाडि
अख्तियारले दर्ता गर्यो ३२ जना विरुद्ध वाइडबडी जहाज खरिद प्रकरणको मुद्दा
समाचार

अख्तियारले दर्ता गर्यो ३२ जना विरुद्ध वाइडबडी जहाज खरिद प्रकरणको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको बहुचर्चित वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणको मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको […]

  • १२ महिना अगाडि
उपनिर्वाचन: इलाम र बझाङको अन्तिम मतदाता नामावली प्रकाशित
निर्वाचन

उपनिर्वाचन: इलाम र बझाङको अन्तिम मतदाता नामावली प्रकाशित

निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ। आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृति गरी प्रकाशन गरेको हो। इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको आयोगले उल्लेख गरेकाे छ। आयोगका अनुसार २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको छ। […]

  • १२ महिना अगाडि
एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने
कभर स्टोरी

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार टुंगाे लगाएकाे छ। एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। सत्ता गठबन्धनमा उपाध्यक्ष आफ्नाे पार्टीले पाउने सहमति भएकाे र साेहीअनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे राष्ट्रियसभाकाे एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए। तर, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेकाे छ।

  • १२ महिना अगाडि
जसपाकाे समानुपातिक सांसदमा हसिनाकाे नाम सिफारिस
राजनीति विशेष

जसपाकाे समानुपातिक सांसदमा हसिनाकाे नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेकी हसिना खानलाई प्रतिनिधिसभाकाे समानुपातिक सांसद बनाउने भएको छ। बिहीबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिक सांसदका लागि खानकाे नाम सिफारिस गरेको हो। जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उक्त रिक्त स्थानमा जसपाले खानलाई पठाएको निर्णय गरेकाे हो। २०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी […]

  • १२ महिना अगाडि
कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने
समाचार

कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलामकाे प्रतिनिधिसभा र बझाङकाे प्रदेशसभा उपनिर्वाचनका निर्वाचन लागि उम्मेदवार टुंगाे लगाएकाे हाे। कांग्रेसले इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने […]

  • १२ महिना अगाडि
डिग्री माइलाको गीत ‘किन’ सार्बजनिक(भिडियोसहित)
Uncategorized

डिग्री माइलाको गीत ‘किन’ सार्बजनिक(भिडियोसहित)

काठमाडौँ । आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ । […]

  • १२ महिना अगाडि
इलाम–२ मा जसपाले थेगिमलाई सघाउने
समाचार

इलाम–२ मा जसपाले थेगिमलाई सघाउने

काठमाडौँ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । […]

  • १२ महिना अगाडि
अण्डाको नयाँ विक्री मूल्य
कर्पोरेट

अण्डाको नयाँ विक्री मूल्य

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ । सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाण्डौमा तीन […]

  • १२ महिना अगाडि
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको एक भवनभित्र विष्फोट
कभर स्टोरी

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको एक भवनभित्र विष्फोट

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोट भएको छ । बिहीबार विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवन नजिक एयरकन्डिसनर ‘एसी’को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अहिले प्रहरीले घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

  • १२ महिना अगाडि
इलाममा एमालेलाई सघाउने माओवादीको निर्णय
समाचार

इलाममा एमालेलाई सघाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादीले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने माओवादीको निर्णय छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमालेलाई सघाउन निर्णय भएपछि जिल्लामा माओवादीले एमालेका उम्मेदवारलाई सघाउने […]

  • १२ महिना अगाडि
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा मतदान हुनेछ। ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन। प्रदेशमा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक […]

  • १२ महिना अगाडि