काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि सोमबार भएको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले फेरि पुरानै गठबन्धनमा फर्किनु थियो भने प्रधानमन्त्री बन्न किन एमालेतिर आएको भनेर प्रश्न […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् । राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि […]
दाङ । रातो जस्तापाताको छानो, सेतो पेन्टले पोतेको ठूलो नाचघरसँग सटेको छ रातो कमेरोले लिपेको सानो टिनको छाप्रो । हावाहुरीले नउडाओेस् भनि छानो ढुङ्गा र बासले दाबिएको छ । आकाशे पानीले भित्ता र पेटी फतक्क भिजाएको छ । भित्ताको रातो कमेरोको रङ उडेको छ । त्यही रङ उडेको भित्ता, टिनले छोपेको दुई कोठे छाप्रोमा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका( ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री […]
काठमाडौं । नेपाली मुक्केबाज अञ्जली तेली भारतको नयाँ दिल्लीमा भइरहेको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५२ केजी तौल समूहमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा अन्जलीले हाइटीका मारी स्टर्लिङ क्याथरिनलाई पराजित गरिन् । मारी विश्वकै शीर्ष वरीयतामा रहेकी खेलाडी हुन् । उनी विरुद्ध अन्जलीले उत्कृष्ट प्रदर्शन गरेकी हुन् । अन्जलीले यसअघि […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् । गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर […]
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए । ‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने […]
विराटनगर । झापा अर्जुनधारा–८ का नेत्रप्रसाद गिरी र घैलाडुब्बा गाविस–१ का आयुश गिरी एउटै व्यक्ति हुन् । नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी छन् । उनले भारतको आधार कार्ड कसरी लिएका हुन्, बेग्लै पाटो छ । नेपालको नागरिकता भने अर्जुनधारा बसोबास कायम रहेको सक्कली र घैलाडुब्बा गाविस–१ बसोबास भएको नक्कली […]
काठमाडौँ । गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको अभिनय छ । लोक–फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको लोकगीत हो । गीतलाई राजीव समरले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको छ । कौशिला खनाल कमार्चायको शब्द रहेको गीतमा सङ्गीत गायक […]
काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’ उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र […]