इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहको सरुवा अटेर गर्दै आएक छन् । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहको भदौ १९ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशले सरुवा गरेका थिए । उनले हाल सम्म पहुँच र पावरको धाक देखाउदै रवाना पत्र बुझेको छैन् । कानुनतः सरुवा भएको व्यक्ति २१ दिन भित्र […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]
झापा । झापा प्रहरीले नक्कली नेपाली र अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका- ४ मेघावारि निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो । प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागु औषध र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको थियो । सेवा उपलब्ध गराउनका लागि ल […]
झापा । झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनि क्याम्पसमा तालाबन्दी गरेका हुन् । काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ […]
निर्वाचन आचारसंहिता विपरीत क्याम्पसमा तोकिएको अवधि भन्दापछि विद्यार्थी भर्ना गरिएकोले ती नामहरू मतदाता सूचिबाट हटाउन माग सम्बोधन नभएको भन्दै अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पस तोडफोड गरेका छ । नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा समाजवादी निकट अनेरास्ववियू बिच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा अनेरास्ववियूले रोकेको थियो । उक्त विषयमा […]
पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका–४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए पछि चितुवा मृतावस्थामा फेला परेको उनले […]
काठमाडौं ः निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ। मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ। […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
काठमाडौं मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०,११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ। नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनले आर्थिक सम्बन्धलाई थप सुधार गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको रेलमार्ग र प्रसारण लाइनलाई सरकारले महत्त्वका साथ हेरेको बताएका हुन्। उनले दुई सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक नाका […]
न्युयोर्क न्युयोर्कस्थित सिग्नेचर बैंक बन्द भएको छ। सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को अमेरिकी बैंक बन्द भएको हो। सिग्नेचर बैंकले क्रिप्टो उद्योगको ठूलो ऋणदाताका रूपमा परिचित छ। बैंकिङ संकट रोक्न भन्दै नियामक निकायहरूले सो बैंक बन्द गरेका हुन्। ट्रेजरी, फेडेरल रिजर्भ बैंक र द फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनल (एफडीआईसी)ले संयुक्त रूपमा जारी गरेको […]