सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले […]
टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको […]
झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा भुस्सिया कुकुरको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाइबाट स्थानीय ६३ वर्षीय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मङ्सिर अन्तिम सातामा कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरी घरमै रहेका थिए । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न […]
सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।
ठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत ४ […]
सुमित भण्डारी झापा- गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको फाल्गुन ९ गते हुने निर्वाचनको लागी शनिबार मनोनयन दर्ता भएको छ। अध्यक्ष पदमा नगेन्द्र कार्की (नरेश) र कृष्णप्रसाद बाँस्कोटाको मनोनयन दर्ता भएको छ। काङ्ग्रेस -एमाले सम्मिलित प्यानलको नेतृत्व गर्दै कार्कीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी […]
काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा […]
गनेश कुमार यादव इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं-११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ । हाम्रो एकता युवा क्लबकाे आयाेजनामा बराहक्षेत्र नगरपालिका वडा नं-११ स्थित रहेकाे जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएकाे हाे सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त […]
काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो।
स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ। शनिबार राति मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका […]
काठमाडौं। नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको […]
२८ माघ,मेचीनगर । काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ चयन भएका छन् । शुक्रबार क्लबको सम्पन्न अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि अध्यक्ष गुरुङको नेतृत्वमा १९ सदस्य कार्यसमिति चयन भएको हो । मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आयोजित कार्यक्रमको झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा) को प्रमुख अतिथ्यता रहेको थियो । अधिवेशनबाट क्लबको […]