काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचार बिरुद्ध सरकार निर्मम तरिकाले लाग्ने जनाएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, […]
इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय […]
काठमाडौं। महाशिवरात्रिको तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ। महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ।
इनरुवा माघ २७ । सुनसरीको इनरुवा नगरपालिका अन्तर्गतको वडा नं. ५ हिजोसम्म कम्युनिष्ट गढका रुपमा परिचित थियो । उक्त पार्टीले जोकोहीलाई उठाए पनि अरु पार्टीले आसै नगर्ने वडा । त्यस्तो वडामा यसपल्ट कांग्रेसले बाजी मा¥यो वडाध्यक्षमा । वडाध्यक्षले पनि जिताउने हातहरुलाई र सम्पूर्ण वडाबासीप्रति कृतज्ञता प्रकट गरेकै हुन । वडाध्यक्षमा जितेका अनिल पोखरेलले वडामा नमूना […]
गनेश कुमार यादव माघ २७ गते इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्यसमिती चयनको लागि हुने निर्वाचनमा तिनवटा प्यानलबाट चुनावी मैदानमा व्यवसायीहरु उत्रिएका छन । माघ २८ गते शनिवार हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उद्योग वाणिज्य संघ इनरुवाका वर्तमान अध्यक्ष विरेन्द्र साह , समाजसेवी केदार ओझा र हार्डवेयर व्यवसायी पहलबहादुर कटुवाल अहिले चुनावी अभियानमा […]
सिरिया । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेको छ । अत्यधिक चिसोका कारण चौथो […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले […]
काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । यो आन्दलोलनमा यातायात व्यवसायीहरुले पनि समर्थन गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनीसहित अहिले विभिन्न स्थानहरुमा कोणसभाहरु गरिरहेका छन् […]
गनेश कुमार यादव इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले अरव पति खरव पतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन भनेर बताउनु भएको छ । सोमबार इनरुव–१ स्थिर रहेको सत्यनारायम मन्दिरको परिसरमा निः शुल्क आँखा जशिविरको समापन कार्याक्रममा नगर प्रमुख भण्डारीले उक्त कुरा बताएका हुन् । उक्त कार्याक्रममा बोल्दै नगर प्रमुख […]
काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने […]
काठमाडौं। सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ। बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो। सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए। दुई […]
टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या १२ हजार नाघेको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु हुनुका साथै ६२ हजार ९१४ जना घाइते […]