January 7, 2025 | मङ्लबार, पुस २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित
मुख्य

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए ।

  • २ years अगाडि
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य
ब्यानर न्युज

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ । कञ्चनपुर निर्वाचन […]

  • २ years अगाडि
लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ- ६ बाट शेखर कोइराला विजयी
राजनीति विशेष

लालबाबु पण्डितलाई पराजित गर्दै मोरङ- ६ बाट शेखर कोइराला विजयी

विराटनगर – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभामा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतकोअन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल थरेका छन्। त्यसैगरी, एमालेका उम्मेदवार पण्डितले […]

  • २ years अगाडि
काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्
राजनीति विशेष

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् ।  कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ । देशकै राजधानी रहेको काठमाडौंका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौंमा फरक परिणाम देखिएको छ । देशकै […]

  • २ years अगाडि
अहिलेसम्म ११६ स्थानको नतिजा आयो, कहाँ कसले जिते?
राजनीति विशेष

अहिलेसम्म ११६ स्थानको नतिजा आयो, कहाँ कसले जिते?

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक […]

  • २ years अगाडि
प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ
राजनीति विशेष

प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् । बिहीबार प्रचण्डलाई ओलीले फोन गरेका हुन् । फोन कुराबारे ओलीनिकट स्रोतले भन्यो– दुई अध्यक्षबीच फोनमा कुरा भयो । ओलीले प्रचण्डलाई बधाई दिन फोन गर्नुभएको हो । त्यस क्रममा उहाँले चुनावको अन्तिम परिणाम आइसकेपछि बसेर छलफल गर्ने […]

  • २ years अगाडि
झापा क्षेत्र नं. ३ मा राजेन्द्र लिङ्देन विजयी
ब्यानर न्युज

झापा क्षेत्र नं. ३ मा राजेन्द्र लिङ्देन विजयी

झापा क्षेत्र नं. ३ मा राजेन्द्र लिङ्देन विजयी ८ मंसिर, भद्रपुर : झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको […]

  • २ years अगाडि
खरेल र कोइरालाद्वारा शर्मा र तामाङ्गलाई बधाई ज्ञापन
मुख्य

खरेल र कोइरालाद्वारा शर्मा र तामाङ्गलाई बधाई ज्ञापन

८ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ मा पराजित भएका उम्मेदवारद्वय अग्निप्र्रसाद खरेल र रबिन कोइरालाले विजेत उम्मेदवार विश्वप्रकाश शर्मा र गोपाल तामाङ्गलाई बधाई ज्ञापन गरेका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् । यसैगरी सोमबार […]

  • २ years अगाडि
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
ब्यानर न्युज

जुम्लाबाट राप्रपाका शाही निर्वाचित

८ मंसिर २०७९ जुम्ला । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र )का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित हुुनुभएको हो । उहाँले २२ हजार आठ सय १९ मत […]

  • २ years अगाडि
२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री
ब्यानर न्युज

२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

ताप्लेजुङ । प्रतिनिधी सभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा फिल्मी स्टायलमा योगेश भट्टराईको जीत भएको छ । ने.क.पा. एमालेको सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले प्रतिनिधी सभाको मतगणनामा आम चासोको विषय रहेको थियो । ६१ वडा रहेको यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टी सचिव योगेश भट्टराईको विरुद्धमा सत्ता गठबन्धनको साझा […]

  • २ years अगाडि
झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी 
ब्यानर न्युज

झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी 

काठमाडौं । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् […]

  • २ years अगाडि
झापा १ मा शर्मा निर्वाचित 
ब्यानर न्युज

झापा १ मा शर्मा निर्वाचित 

झापा १ मा शर्मा निर्वाचित  मेचीनगर,मसिंर ७ । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका बिश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित हुनुभएको हो । कुल ८१ हजार ७ सय ६४ मतमा शर्माले ३९ हजार ६ सय […]

  • २ years अगाडि